Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आन्तरिक उडान गर्ने यात्रुले अब अनिवार्य प्रिन्टेड टिकट नै बोक्नुपर्ने

आन्तरिक उडान गर्ने यात्रुले अब अनिवार्य प्रिन्टेड टिकट नै बोक्नुपर्ने


  • 2.7K
    Shares

    आन्तरिक उडान गर्ने यात्रुले अब अनिवार्य प्रिन्टेड टिकट नै बोक्नुपर्ने
    images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् ।

    मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् ।

    वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - ११:१५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij