Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प

नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प


  • 2.6K
    Shares

    नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प
    images

    अर्घाखाँची । नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ।

    सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

    बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।

    बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - ११:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij