Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीकाे निधन

बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीकाे निधन


  • 2.4K
    Shares

    बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीकाे निधन
    images

    काठमाडौं । बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा मंगलबार राति ११ बजे निधन भएको छ । उनकाे मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि मंगलबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    बप्पी लाहिरीलाई बलिउड म्युजिक उद्योगमा डिस्को किंगको उपनामले समेत चिनिन्छ । उनको वास्तविक नाम आलोकेश लाहिरी हो । बप्पी लाहिरी संगीतका साथै सुनको लुगाका कारण पनि आममानिसमा परिचित थिए।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १०:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij