Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

३ लघुवित्त र एक बैंककाे बाेनस सेयर नेप्सेमा सूचिकृत, कुनकाे कति ?

३ लघुवित्त र एक बैंककाे बाेनस सेयर नेप्सेमा सूचिकृत, कुनकाे कति ?


  • 4.9K
    Shares

    ३ लघुवित्त र एक बैंककाे बाेनस सेयर नेप्सेमा सूचिकृत, कुनकाे कति ?
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।

    यसैगरी, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।

    यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

    त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - १४:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij