२०८२ माघ १० गते शनिवार
सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.३६ अंक बढेर २७०३.३५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ११ कम्पनीको १६ लाख ४४ हजार ९९५ रुपैयाँ बराबरको २ हजार ९६५ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij