Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विद्यालयसम्बन्धी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्याे यस्ताे सूचना

विद्यालयसम्बन्धी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्याे यस्ताे सूचना


  • 18.5K
    Shares

    विद्यालयसम्बन्धी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्याे यस्ताे सूचना
    images

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षासम्बन्धी गतिविधिअन्तर्गत विपन्न लक्षित छात्रवृत्ति भर्ने/भराउने सम्बन्धी सूचना जारी गरेको छ । केन्द्रले आइतबार गोरखापत्र दैनिकमा सूचना जारी गरेको हो ।

    देशभरका सामुदायिक विद्यालयका माध्यमिक तह (९-२) मा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था पहिचान गरी ती विद्यार्थीहरूलाई विपन्न लक्षित छात्रावृत्ति दिने कार्यक्रम कार्यान्वयन रहेको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

    उक्त छात्रावृत्ति प्राप्त गर्ने प्रयोजनका लागि कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूले पिएमटी फाराम भर्न तथा सम्बन्धित विद्यालयहरूले भराउन केन्द्रले आग्रह गरेको छ ।  (वेबटिभी खबर)

    सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्  

    प्रकाशित मिति :फाल्गुण २ २०७८ सोमवार - १६:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij