Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


  • 7.2K
    Shares

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
    images

    काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो । 

    नेपाल ल्युब आयलको ९० हजार ५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । 

    प्रकाशित मिति :फाल्गुण २ २०७८ सोमवार - १४:४१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij