Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो पत्र (पत्रसहित)

विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो पत्र (पत्रसहित)


  • 10.0K
    Shares

    विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो पत्र (पत्रसहित)
    images

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ २८ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएको छ । पत्रमा विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशैभरका विद्यालय सञ्चालन गर्ने भनिएको हो ।

    केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोडिभ-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८/१०/२३ को सिफारिस ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुन १ गतेबाट सञ्चालन गर्ने ।

    विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने ।’ 

    1644737211-utUsh (1).jpg

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १४:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij