Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कारोबार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से

कारोबार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से


  • 4.4K
    Shares

    कारोबार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से
    images

    काठमाडौं । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ ।

    त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - ११:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij