Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कक्षा ८ देखि १२ अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो, यस्तो छ फारम भर्ने प्रक्रिया!

कक्षा ८ देखि १२ अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो, यस्तो छ फारम भर्ने प्रक्रिया!


  • 34.5K
    Shares

    कक्षा ८ देखि १२ अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो, यस्तो छ फारम भर्ने प्रक्रिया!
    images

    काठमाडौ । शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले ८-१२ कक्षा अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत्तिका आवेदन खुला गरेको छ। आ.व. २०७८/७९ मा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले देशभरका सामुदायिक बिद्यालयका माध्यामिक तह (कक्षा ९-१२) मा अध्यानरत विद्यार्थीहरुको आर्थिक अवस्था पहिचान गरि बिपन्न लक्षित  छात्रवृत्ति आवेदन फारम खुलेको जनाएको छ।

    उक्त छात्रवृत्ति प्राप्त गर्न कक्षा ८ र १० मा अध्यानरत विद्यार्थीहरुलाइ PTM (Proxy Means Testimg) फारम सम्बन्धित बिद्यालयले भर्न भराउन समेत अनुरोध गरेको छ। यस प्रक्रियाको लागि केन्द्रको वेबसाईट www.cehrd.gov.np मा गइ बिद्यालयले PTM फारम डाउनलोड गर्नुपर्ने जनाएको छ।

    यस्तो छ सूचना 

    111111111111.jpg

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १७:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij