२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२/२३ का लागी चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ् र कृषि तथा पशुविज्ञानका विषयमा छात्रवृत्तिका लागि नेपाल सरकारले आवेदन माग गरेको छ ।
मन्त्रालयले कुल ६४ जनाको लागि आवेदन माग गरेको मा साधारण तर्फ ३८ जना र महिला तर्फ २६ जना छात्रवृत्ति सटिको लागि आवेदन माग गरेको हो।
दर्खास्त दिनकोलागी मिति २०७८ माघ २८ गतेदेखि पागुन ५ गतेसम्म छात्रवृत्ति शाखा केशर महलमा दिन सकिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij