Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षकलाई एसईईको कोर्स समयमै पूरा गर्न शिक्षामन्त्री पौडेलले दिए यस्तो निर्देशन (सूचनासहित)

शिक्षकलाई एसईईको कोर्स समयमै पूरा गर्न शिक्षामन्त्री पौडेलले दिए यस्तो निर्देशन (सूचनासहित)


  • 20.4K
    Shares

    शिक्षकलाई  एसईईको कोर्स समयमै पूरा गर्न शिक्षामन्त्री पौडेलले दिए  यस्तो  निर्देशन (सूचनासहित)
    images

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गरेका छन् । मन्त्री पौडेलले एक सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न यस्तो आग्रह गरेका हुन् ।

    ‘समयमै पठनपाठन पूरा गर्न र सक्रियपूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक,अभिभावक र विधार्थीहरूलाई विशेष अनुरोध गर्दछु,’सूचनामा भनिएको छ । 

    नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने सरकारको योजना छ । तर,कोभिडका कारण यो समयसम्म पाठ्यक्रमको कोर्स नसकिने शिक्षकहरूले बताउँदै आएका छन् ।

    273675976_10223786666567666_3584900905461337620_n_2CSs1j00tX.jpg

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १२:४३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij