Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षा मन्त्रालयद्वारा ६४ सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विज्ञापन सहित)

शिक्षा मन्त्रालयद्वारा ६४ सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विज्ञापन सहित)


  • 11.5K
    Shares

    शिक्षा मन्त्रालयद्वारा ६४ सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विज्ञापन सहित)
    images

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२/०२३ का लागि नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ् र कृषि तथा पशुविज्ञानका विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।


    मन्त्रालयले कुल ६४ जनाको लागि आवेदन माग गरेको छ भने साधारण तर्फ ३८ जना र महिला तर्फ २६ जना छात्रवृत्ति सटिको लागि आवेदन माग गरेको छ ।


    इच्छुक विद्यार्थिहरुले माघ २८ गतेदेखि पागुन ५ गतेसम्म छात्रवृत्ति शाखा केशर महलमा दरखास्त दिन सकिने जनाएको छ ।

    यहाँबाट हेर्नुहोस विज्ञापन

    http://moe.gov.np/assets/uploads/files/notice_of_CHN_2078.pdf

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - ०७:५२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij