Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षक सेवा आयोगको विज्ञापन: प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?

शिक्षक सेवा आयोगको विज्ञापन: प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?


  • 20.2K
    Shares

    शिक्षक सेवा आयोगको विज्ञापन: प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?
    images

    काठमाडौँ । शिक्षक सेवा आयोगले मावि र निमावि तहका आवेदकहरुको मोटामोटी प्रदेश अनुसार संख्या छुट्याएको जानकारी दिएको छ ।

    आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश एक बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

    एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि मावि तहमा परेको ३५ हजार ५४५ आवेदन मध्ये प्रदेश एकबाट मात्रै ८ हजार ८ हजार ८३३ आवेदन परेको छ भने कर्णाली प्रदेशबाट १ हजार ६२५ जनाले मात्रै आवेदन दिएका छन् । (मात्र एजुकेशन)

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १६:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij