Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

१ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिविले गर्यो यस्तो निर्णय, रोकिएका परीक्षा नियमित

१ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिविले गर्यो यस्तो निर्णय, रोकिएका परीक्षा नियमित


  • 3.7K
    Shares

    १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिविले गर्यो यस्तो निर्णय, रोकिएका परीक्षा नियमित
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

    कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । बुधबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    1.jpg-24.jpg

     

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १३:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij