Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अर्थमन्त्रालयले आज २ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्दै

अर्थमन्त्रालयले आज २ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्दै


  • 3.5K
    Shares

    अर्थमन्त्रालयले आज २ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्दै
    images

    अर्थमन्त्रालयले आज (बिहीबार) २ बजे चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ । अर्थमन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको हो ।

    उता, नेपाल राष्ट्र बैंकले पनि अर्को सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने तयारी गरेको छ ।

    अर्थमन्त्रालयले बजेटको समीक्षा गरेको एक सातापछि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्न लागेको हो । 

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १२:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij