२०८२ मंसिर १३ गते शनिवार
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।
मौखिक अन्तवार्ता हुने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij