२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी वर्षौंदेखि केही माग लिएर सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
देशमा सरकार बदलिए । शिक्षामन्त्री फेरिए । तर इसीडी शिक्षक र विद्यालय कर्मचारीका सामान्य माग पनि पुरा गर्ने कोही भएनन् । जसकारण शिक्षक र कर्मचारीहरू प्लेकार्ड बोकेर सडकमा ओर्लिए ।
सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण गराए । माग सम्बोधनमा कसन ढिलाइ ।वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि पटक–पटक माग सम्बोधनका लागि ध्यानाकर्षण गराइयाे ।
यस्ता छन् इसीडी शिक्षकहरूको माग:
१. इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी खोइ ?/ दरबन्दी सरह तलब सुविधा ?
२. रित्तो हात घर लखेटिएका अवकाश विद्यालय कर्मचारीलाई सेवा सुविधा खोइ ?
३. उ.मा.वि शिक्षक, राहत शिक्षक, अस्थायी प्रकृतिका शिक्षकहरूलाई दरबन्दीमा लिएको खोइ ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij