Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

४ बर्षे स्नातक तेस्रो वर्षको परीक्षा आवेदन फारम खुल्ला

४ बर्षे स्नातक तेस्रो वर्षको परीक्षा आवेदन फारम खुल्ला


  • 3.8K
    Shares

    ४ बर्षे स्नातक तेस्रो वर्षको परीक्षा आवेदन फारम खुल्ला
    images

     त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षा आवेदन फारम खुल्ला गरेको छ ।

    कार्यालयले मंगलबार सूचना जारी गर्दै बार्षिक प्रणाली अनुसार ४ बर्षे स्नातक तह तेस्रो बर्षको ब्यबस्थापन, शिक्षा शास्त्र संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थान अन्तर्गत वि.वि.एस., वि.एड. र वि.एस्सीका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस\कलेजमा मिति २०७८ साल  माघ २५ गते देखि फाल्गुन २४ गते  सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन जनाएको छ ।

    1.jpg

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - ११:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij