Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

६ महिनामा जीवन विकास लघुवित्तले ४० करोड १६ लाख बढि नाफा कमायो, ईपीएस कति ?

६ महिनामा जीवन विकास लघुवित्तले ४० करोड १६ लाख बढि नाफा कमायो, ईपीएस कति ?


  • 4.9K
    Shares

    ६ महिनामा जीवन विकास लघुवित्तले ४० करोड १६ लाख बढि नाफा कमायो, ईपीएस कति ?
    images

    दोस्रो त्रैमाससम्म जीवन विकास लघुवित्तको खुद नाफा ९.१० प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ९.१० प्रतिशतले बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

    यस्तै, खुद ब्याज आम्दानीमा ३२.६५ प्रतिशत र सञ्चालन नाफामा ४४३.२२ प्रतिशतले सुधार आएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

    कम्पनीको रिजर्भ कोषमा ७४.४० प्रतिशत सुधार आएको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १३:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij