Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख रुपियाँको आईपीओ फागुन ४ गतेदेखि, कति दिने आवेदन ?

राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख रुपियाँको आईपीओ फागुन ४ गतेदेखि, कति दिने आवेदन ?


  • 4.4K
    Shares

    राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख रुपियाँको आईपीओ फागुन ४ गतेदेखि, कति दिने आवेदन ?
    images

    राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

    त्यसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

    कम्पनीको अनुसार आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म छिटोमा फागुन ८ गतेदेखि ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १२:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij