Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

२२ फागुनबाट त्रिवि सेवा आयोगले उपप्राध्यापक पदकाे परीक्षा लिने, यस्तो छ परीक्षा तालिका

२२ फागुनबाट त्रिवि सेवा आयोगले उपप्राध्यापक पदकाे परीक्षा लिने, यस्तो छ परीक्षा तालिका


  • 6.0K
    Shares

    २२ फागुनबाट त्रिवि सेवा आयोगले उपप्राध्यापक पदकाे परीक्षा लिने, यस्तो छ परीक्षा तालिका
    images

    काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले फागुन २२ गतेदेखि उपप्राध्यापक पदको परीक्षा लिने भएको छ । सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै २२ फागुनदेखि परीक्षा गर्ने जनाएको हो ।

    परीक्षाका लागि चाहिने प्रवेशपत्र १० फागुनदेखि आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने त्रिवि सेवा आयोगले जनाएकाे छ ।

    यसअघि १५ भदौमै सञ्चालन हुने भनिएको लिखित परीक्षा विभिन्न विवादका कारण स्थगित भएको थियो । १८ साउनमा सूचना निकाल्दै कार्यालयले उक्त परीक्षा स्थगित भएको बताएको थियो ।

    परीक्षा तालिकाः

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - १३:१८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij