२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य बढेको छ । यस दिन बैंकको शेयरमूल्य उच्च दरले बढेको हो ।
पछिल्लो समय निरन्तर घटिरहेको बैंकको शेयरमूल्य यस दिन बढ्न पुगेको छ । यस दिन साढे १२ बजेको अवधिमा बैंकको शेयरमूल्य साढे ४ प्रतिशतले बढेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij