Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा माघ २९ गते हुने, यस्ता छन् पेस हुने एजेण्डाहरु !

पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा माघ २९ गते हुने, यस्ता छन् पेस हुने एजेण्डाहरु !


  • 4.7K
    Shares

    पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा माघ २९ गते हुने, यस्ता छन् पेस हुने एजेण्डाहरु !
    images

    काठमाडौं । पिपुल्स पावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा माघ २९ गते हुने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

    कम्पनीको सभा आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखी भर्चुअल माध्यमबाट सुरु गर्ने जनाएको छ ।

    सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सानलगायतका वित्तीय विवरणमाथि छलफल गर्ने भएको छ ।

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - १२:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij