२०८२ मंसिर १३ गते शनिवार
आज सोमबार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन आइतबार ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.९१ अंक घटेर २८३४.२६ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४९ अंक घटेको छ ।
सोमबार प्रि ओपन सेसनमा १३ कम्पनीको १८ लाख २१ हजार ५०८ रुपैयाँ बराबरको २ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij