Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?


  • 4.0K
    Shares

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?
    images

    लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

    कम्पनीले एक सुनचान जारी गर्दै उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उर्तिण गरेकाले आवेदन दिज सक्ने जानकारी गराएको छ । साथै आवेदनको उमेर १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुने पर्ने छ । महिलाको हककमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । 

    तलब, भत्ता तथा अन्य सेवाहरुको कम्पनीको नियमअनुसार हुने छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले फागुन १० गते भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

    22222222222.jpg

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १४:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij