२०८२ माघ १० गते शनिवार
आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ। गत बिहीबार १४.६० अंक घटेर २८७६.७४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ०.३० अंक बढेर २८७७.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँ ३० पैसा बराबरको २९ हजार ९२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij