Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपाल लाइफ इन्स्योरेन्सको १४.७३ प्रतिशत लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको १४.७३ प्रतिशत लाभांश घोषणा


  • 3.9K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको १४.७३ प्रतिशत लाभांश घोषणा
    images

    नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद लाभांश रहेको छ।

    कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश  बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - ११:०१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij