Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए ५५४ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ५५४ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु


  • 6.9K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ५५४ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ । 

    गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।      

    शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन् । 
     

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १६:१५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij