Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सिद्धार्थ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?

सिद्धार्थ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?


  • 3.6K
    Shares

    सिद्धार्थ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?
    images

    सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीकाे माघ १८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

    उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

    कम्पनीले प्रकाशन गरेकाे सूचना:

    1.jpg

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १३:२९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij