Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि संचालन हुने (सुचना सहित)

त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि संचालन हुने (सुचना सहित)


  • 4.8K
    Shares

    त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि  संचालन  हुने (सुचना सहित)
    images

    काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थानले माघ महिनामा स्थगित गरेका परिक्षाहरु फागुन ४ गते देखि संचालन हुने भएका छन। बिश्वबिद्धालय इ.अ.सं. परिक्षा नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै स्थगित परिक्षाहरु फागुन ४ देखि हुने जनाएको हो।

    सुचनामा भनिएको छ, 'त्रिभुवन बिश्वबिद्धालय इ.अ.सं. परिक्षा नियन्त्रण महासाखा २०७८ पौष / माघ महिना मा संचालन भएका स्नातक तह प्रथम, दोश्रो, तेश्रो, बर्ष दोश्रो खण्ड र आर्किटेक्चर चौथो बर्षको दोश्रो खण्ड का पुन: परिक्षाहरु मध्य कोभिड १९ संक्रमणको कारण स्थगित भएको परिक्षाहरु २०६८ फागुन ४ देखी संलग्न परिक्षा तालिका अनुसार पुरानै परिक्षा केन्द्रमा संचालन हुने ब्यहोरा जानकारी गरिएको छ।'

    यस्तो छ बिश्वबिद्धालय परिक्षा नियत्रण महासाखा द्वारा जारी गरिएको सूचना:

    1643724397-KcEs1 (1).jpg

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १३:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij