Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कसको कति ?

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कसको कति ?


  • 4.2K
    Shares

    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,  कसको कति ?
    images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । एक हप्ता अगाडिमात्र मूल्य बढाएको निगमले मंगलबार फेरि मूल्य बढाएको हो । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै मूल्य बढाइएको हो । बढेको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४२ रुपैयाँ लिटर तथा डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ लिटर पुगेको छ ।

    151745253272063546_1005176847082908_6234382578591870003_n.jpg

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १३:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij