Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

आज सेयर बजार बन्द

आज सेयर बजार बन्द


  • 3.7K
    Shares

    आज सेयर बजार बन्द
    images

    आज सेयर बजार बन्द हुने भएको छ ।  सोनाम ल्होसारको अवसरमा आज सर्वजनिक विदा दिने निर्णय भए सँगै सेयर बजार पनि बन्द हुने भएको हो ।  

    माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - ११:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij