Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

इमर्जिङ नेपालको आइपिओ निष्कासन मिति तय, कहिलेबाट दिने आवेदन र कति कित्ता ?

इमर्जिङ नेपालको आइपिओ निष्कासन मिति तय, कहिलेबाट दिने आवेदन र कति कित्ता ?


  • 5.4K
    Shares

    इमर्जिङ नेपालको आइपिओ निष्कासन मिति तय, कहिलेबाट दिने आवेदन र कति कित्ता ?
    images

    काठमाडौँ। इमर्जिङ नेपाल लिमिटेडले ५ लाख ५५ हजार कित्ता आइपिओ माघ २६ गते बुधबारदेखि जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

    कम्पनीले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि छुट्ट्याइएको छ भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन पाउने छन् ।

    आइपिओ जारी गर्न कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले उक्त आइपिओ फागुन १ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :माघ १८ २०७८ मंगलवार - १३:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij