२०८२ मंसिर १३ गते शनिवार
साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको ४ मिनेटमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ७८१.१० पुगेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु.१६१.९० ले बढेको हो ।
मार्केट डेपमा कम्पनीको ७ हजार २४० कित्ता शेयर खदिरमाग भएको छ भने २४ कित्ता शेयर बिक्रीमाग भएको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij