Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बिमा समितिले गर्‍यो यी ११ बिमा कम्पनीलाई कारबाही

बिमा समितिले गर्‍यो यी ११ बिमा कम्पनीलाई कारबाही


  • 5.1K
    Shares

    बिमा समितिले गर्‍यो यी ११ बिमा कम्पनीलाई कारबाही

    काठमाडौं । बीमा समितिले विभिन्न ११ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ ।

    बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएका ११ वटा बीमा कम्पनीहरूलाई कारबाही गर्दै जरिबाना गराएको हो ।

    कारबाही पर्नेमा राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

    यस्तै, दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सपनि कारबाहीमा परेका छन् ।

    लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुलाई समितिले प्रत्यक कम्पनीलाई १०-१० हजार रुपैयाँका जरिवाना गरेको हो ।

    प्रकाशित मिति :माघ १८ २०७८ मंगलवार - ०७:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij