Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला, दुईजना पक्राउ

काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला, दुईजना पक्राउ


  • 13.8K
    Shares

    काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला, दुईजना पक्राउ
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका ७ मित्रपार्कमा एक व्यक्तिको शव फेला परेको छ ।

    आइतबार केही व्यक्तिहरूबीच झगडा भएको सोही क्षेत्रमा एक युवकको शव भेटिएको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ ।

    घटनाको छानबिन गर्न प्रहरीले पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाललाई पक्राउ गरेको छ । आइतबार राति झगडा गर्ने एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

    विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १५:५९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij