Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

फरवार्ड माईक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?

फरवार्ड माईक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?


  • 4.0K
    Shares

    फरवार्ड माईक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबार सुरु भएको केही समयमै फरवार्ड माईक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

    कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ताको मूल्य रु.२१७ बढेर रु.२ हजार ३८७ पुगेको छ । 

    मार्केट डेपमा कम्पनीको ९५ हजार ४७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:५२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij