Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन


  • 3.0K
    Shares

    संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन
    images

    बुटवल। संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। मिर्गौला समस्याबाट ग्रसित थापाको आइतबार साँझ निधन भएको हो।

    उनले केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। थापाको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:५१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij