Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विश्वविद्यालय अनुदान आयोगका पाँच जना कर्मचारीको बढुवा

विश्वविद्यालय अनुदान आयोगका पाँच जना कर्मचारीको बढुवा


  • 3.4K
    Shares

    विश्वविद्यालय अनुदान आयोगका पाँच जना  कर्मचारीको बढुवा
    images

    काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले पाँच जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

    आयोगले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र सेवकालीन तालिमका आधारमा निर्देशक र उपनिर्देशक पदमा बढुवा गरेको हो ।

    निर्देशक (अधिकृतस्तर प्रथम)मा केदारप्रसाद चालिसे र राममणि गौतम सिफारिस भएका छन् भने उपनिर्देशक (अधिकृतस्तर द्वीतिय)मा रमेशप्रसाद अधिकारी, देवेन्द्र रावल र कपिल रिसाल सिफारिसमा परेका छन् ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij