२०८२ भाद्र २० गते शुक्रवार
भारतमा पेट्रोल डिजेलको भाउ बढेको छ । बिहीबार मूल्य प्रति लीटर ८४.२० भारु कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार मूल्यमा २३ पैसाले वृद्धि भएको हो । डिजेलको मूल्यमा पनि २६ पैसा प्रती लीटर वृद्धि भएको छ । तर, मूल्य भारतका सहर अनुसार फरक–फरक छ । दिल्लीमा प्रति लीटर (पेट्रोल) ८४.२० भारु र डिजेल ७४.३८ भारु रहेको छ ।
दिल्लीपछिको अर्को ठूलो सहर मुम्बईमा प्रति लीटर (पेट्रोल) ९०.८३ भारु र (डिजेल) ८१.०७ भारु कायम भएको छ । यसैगरी चेन्नोइमा क्रमशः ८६.९६ भारु र ७९.७२ भारु रहेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij