Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १६ पदमा कर्मचारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १६ पदमा कर्मचारी


  • 4.1K
    Shares

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १६ पदमा कर्मचारी
    images

    काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्मचारी माग गरेको छ। प्रतिष्ठानले विभिन्न १६ पदमा कर्मचारी माग गरेको हो।

    प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको छ। प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिलाई दुई साता भित्र दरखास्त दिन आह्वान गरेको छ।

    download.jpg

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १०:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij