Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद विघटनको विरोधमा विवेकशीलको माइतीघरमा प्रदर्शन

संसद विघटनको विरोधमा विवेकशीलको माइतीघरमा प्रदर्शन


  • 7.3K
    Shares

    संसद विघटनको विरोधमा विवेकशीलको माइतीघरमा प्रदर्शन

    काठमाडौं । आज पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ ।

    विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

    ddddddddddd.jpg

    त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ भने सबैजसो राजनीतिक दल र तिनका भातृसंगठनहरुले विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १२:०२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij