Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्रि ओपन सेसन: २५ अंकले बढ्यो नेप्से, ७४ कम्पनी कारोबारमा

प्रि ओपन सेसन: २५ अंकले बढ्यो नेप्से, ७४ कम्पनी कारोबारमा


  • 3.9K
    Shares

    प्रि ओपन सेसन: २५ अंकले बढ्यो नेप्से, ७४ कम्पनी कारोबारमा
    images

    काठमाडौं । सत्ता गठबन्धनले आउँदो  जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै सेयर बजारमा पनि हरियाली छाएको छ । बजारमा कारोबार खुलेको सात मिनेटमै नेप्से परिसूचक ९६.७८ अंकको उच्च वृद्धि भएको छ ।

    शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

    निर्वाचन हुने निश्चित भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको हो । सुरुको सात मिनेटमा नेप्से ९६.७८ अंकले बढेर २८७६.७६ अंकमा पुगेको थियो ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - ११:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij