२०८२ मंसिर ६ गते शनिवार
कोरियाली भाषा परीक्षा पास गरेर बसेकामध्ये चालु आर्थिक वर्षमा अहिलेसम्म ७ सय ६८ जनालाई कोरिया पठाइएको छ ।
भाषा परीक्षा उत्तीर्ण गरेर रोजगारदातासँग सम्झौता गरिसकेका तथा भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर बसेका १० हजार कामदारमध्ये ७ सय ६८ जनालाई मात्रै कोरिया पठाइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij