Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना: पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार ६२७ संक्रमित, ६२७ जनाको मृत्यु

भारतमा कोरोना: पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार ६२७ संक्रमित, ६२७ जनाको मृत्यु


  • 2.9K
    Shares

    भारतमा कोरोना: पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार ६२७ संक्रमित, ६२७ जनाको मृत्यु
    images

    भारत । भारतमा कोरोना भाइरसको नयाँ संक्रमित थपिने दर ओरालो लाग्ने क्रम जारी रहेको छ । 

    बिहीबार रातिसम्म गरिएको परीक्षण नतिजाअनुसार पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार ६२७ संक्रमित थपिएका छन् । 

    पछिल्लो २४ घण्टामा ६२७ जनाको कोरोनाका कारण निधन भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै यो अवधिमा ३ लाख ४ हजार भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । 

    अघिल्लो दिनको तुलनामा भारतमा नयाँ संक्रमित थपिने दरमा १२ प्रतिशतले कमी आएको छ ।

    अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार भन्दा बढी रहेका छन् । 

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १०:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij