Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन


  • 8.4K
    Shares

    शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

    राष्ट्र बैठकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोसो त्रैमासको अन्तिम दिन भएकाले शनिबार राजश्व संकलनका लागि बैंकका काउन्टर खुला राख्न भनेको हो । 

    सबै बैंक नखुले पनि हरेक राजश्व असुली गर्ने बैंक खुल्नेछन् । राजश्व असुली नगर्ने बैंकलेसमेत क्लियरिङ युनिट भने खुला राख्नेछन् । 

    केही बैंकहरुले भने सूचना निकालेरै शनिबार बैंक खुला हुने जानकारी गराएका छन् । राष्ट्र बैंकले नियमित कामका लागि नभएर राजश्व संकलनका लागि बैंक काउन्टर शनिबार पनि खुला राख्न भनेको हो ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij