Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर

पछिल्लो २४ घण्टामा ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर


  • 3.8K
    Shares

    पछिल्लो २४ घण्टामा ८,०१७  जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर
    images

    काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij