Logo

२०७९ जेठ ७ गते शनिवार

images

पछिल्लो २४ घण्टामा ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर

पछिल्लो २४ घण्टामा ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर

खबर सेन्टर डेस्क

१३ माघ २०७८
  • 1.6K
    SHARES
  • images
    images
    पछिल्लो २४ घण्टामा ८,०१७  जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हिजो भन्दा तेब्बर
    images

    काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    images
    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:२६:२३ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार