Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्वास्थ्य सचिव पोखरेललाई पनि कोरोना, दुई जनाबाहेक मन्त्रालयका सबैलाई संक्रमण पुष्टि

स्वास्थ्य सचिव पोखरेललाई पनि कोरोना, दुई जनाबाहेक मन्त्रालयका सबैलाई संक्रमण पुष्टि


  • 3.5K
    Shares

    स्वास्थ्य सचिव पोखरेललाई पनि कोरोना, दुई जनाबाहेक मन्त्रालयका सबैलाई संक्रमण पुष्टि
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ ।

    सचिव पोखरेल अहिले होम आइसोलेशनमा बसिरहेको बताइएको छ । सचिवसँगै मन्त्रालयका प्रायः सबै कर्मचारीलाई कारेरोना संक्रमण भएको छ । 

    एक सय १३७ जना कर्मचारी भएको स्वास्थ्य मन्त्रालयमा दुई जनाबाहेक सबैलाई कोारोना संक्रमण भएको छ । कोरोनाबाट जोगिएका कर्मचारीमा उर्मिला रिजाल र अर्जुनबहादुर बोगटी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

    कोरोना लागेका कतिपय कर्मचारी भने निको भइसकेका छन् । 
     

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १३:५७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij