२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ जना आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका तीन गेष्टहाउस सञ्चालकलाई जनही तीन–तीन लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij